आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई दियो २२३ रनको लक्ष्य

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २२३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ५ विकेट गुमाउदै २२२ रन बनाएको हो । आयरल्याण्ड वोल्भ्सका लागि पेटर मूरले सर्बाधिक ४९ रन बनाए भने काड कारमाइकल र कप्तान निल रकले ३८-३८ तथा स्टेफेन डोहेनीले ३४ तथा ग्यारेथ डेलानीले ३० … Continue reading आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई दियो २२३ रनको लक्ष्य